:

हाम्रो बारेमा

नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई  सुरक्षित, व्यवस्थित र मर्यादित  बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण कार्य गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार  बोर्डको व्यवस्था गरेको छ ।बैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ मा भएको व्यवस्था बमोजिम यस वोर्डको गठन भएको हो । वोर्डको नियमित कार्य संचालन गर्न बैदेशिक रोजगार  वोर्डको सचिवालय छ ।

माननीय श्रम तथा रोजगार मन्त्रीको अध्यक्षता रहने यस वोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, बैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, बैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वोर्डमा अध्यक्ष सहित २५ जना सदस्यहरु रहनु भएको छ ।

आर्थिक सहायता विवरण

सबै
  • team

    शरत सिंह भण्डारी

    माननीय मन्त्री
  • team

    डा. द्वारिका उप्रेती

    कार्यकारी निर्देशक (01-5320285)
  • team

    टिकाराम ढकाल

    प्रवक्ता/सूचना अधिकारी: 9851231719, आर्थिक सहायताको लागि: 9851361448 (निर्देशक), तालिम सम्बन्धी: 9851361454 (निर्देशक)